पिवाँचा

Romanized: pivaamchaa, pivaamcha, pivamchaa, pivaanchaa

गजाले रेटेर बजाइने एक प्रकारको छालाले मढेको तारबाजा। (यो दुई प्रकारको हुन्छ- चारतारे र दुईतारे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
गजाले रेटेर बजाइने एक प्रकारको छालाले मढेको तारबाजा। (यो दुई प्रकारको हुन्छ- चारतारे र दुईतारे)।

सम्बन्धित शब्दहरू