पिचा

Romanized: pichaa, picha, pich, pic

बाँसका मसिना चोयाले बनेको समाउने वा झुन्ड्याउने उझन्डो नलागेको, कँडालीका ढबको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पिट]

1
बाँसका मसिना चोयाले बनेको समाउने वा झुन्ड्याउने उझन्डो नलागेको, कँडालीका ढबको भाँडो।

सम्बन्धित शब्दहरू