पिच्का
Romanized: pichkaa, pichka, pichk, pick
पचका वा त्यस्तै साधनद्वारा पानी आदि तरल पदार्थ छर्कने किसिम; पचका आदिबाट पानी आदि तरल पदार्थ निस्कने किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल पिच्+का]
१.
पचका वा त्यस्तै साधनद्वारा पानी आदि तरल पदार्थ छर्कने किसिम; पचका आदिबाट पानी आदि तरल पदार्थ निस्कने किसिम।
२.
पचकाबाट छुटेको झै पानीको प्रवाह।
३.
पचका।