पिच्के

Romanized: pichke, picke

किचपिच गर्ने; पितुर्के। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पिच्क+ए]

१.
किचपिच गर्ने; पितुर्के।
२.
पिच्च पिच्च थुक्ने; पिचपिचे।

सम्बन्धित शब्दहरू