पिच्कार्नु

Romanized: pichkaarnu, pichkarnu, pickaarnu, pickarnu

घृणा गर्नु; अवहेलना गर्नु; धिक्कार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
घृणा गर्नु; अवहेलना गर्नु; धिक्कार्नु।
२.
मुखभित्र रहेको थुक, पानी आदि बाहिर फ्याँक्नु; थुक्नु।

सम्बन्धित शब्दहरू