पिचासे

Romanized: pichaase, pichase, pichaashe, pichashe

जथाभावी खाने; हन्तकाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जथाभावी खाने; हन्तकाली।
२.
फोहोरी; असभ्य; जङ्गली।

सम्बन्धित शब्दहरू