द्रव्यपिचास
Romanized: dravyapichaasa, dravyapichaas, dravyapichasa, drawyapichaasa
प्रशस्त रुपियाँपैसा भएर पनि खर्च गर्न पटक्कै नचाहने; पैसा भनेपछि हिरिक्क हुने; किरन्टोकी; मक्खीचुस; कन्जुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
प्रशस्त रुपियाँपैसा भएर पनि खर्च गर्न पटक्कै नचाहने; पैसा भनेपछि हिरिक्क हुने; किरन्टोकी; मक्खीचुस; कन्जुस।