घिचास

Romanized: ghichaasa, ghichaas, ghichasa, ghichas

धेरै खाने; अपच हुने गरी खाने; घिचाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धेरै खाने; अपच हुने गरी खाने; घिचाहा।
२.
नराम्रो चालले खाने; घिच्ने।

सम्बन्धित शब्दहरू