घिचाहा
Romanized: ghichaahaa, ghichaaha, ghichahaa, ghichaah
नराम्रो चालले खाने; घिच्ने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नराम्रो चालले खाने; घिच्ने ।
२.
धेरै खाने; अजीर्ण वा अपच हुने गरी खाने; घिचाहा।