पचाहा

Romanized: pachaahaa, pachaaha, pachahaa, pachaah

अर्काको धनमाल लिएर फिर्ता नदिने स्वभावको; पचाउने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पचाउ+आहा]

१.
अर्काको धनमाल लिएर फिर्ता नदिने स्वभावको; पचाउने खालको।
२.
जानेका कुरालाई पनि नजाने झै गर्ने; बुझपचाहा; बुझपेलाहा; हेपाहा।

सम्बन्धित शब्दहरू