पेचाहा
Romanized: pechaahaa, pechaaha, pechahaa, pechaah
छलकपट गर्ने; पेचिलो कामकुरो गर्ने; कपटी; छलछाम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पेच+आहा]
1
छलकपट गर्ने; पेचिलो कामकुरो गर्ने; कपटी; छलछाम गर्ने।