मिचाहा

Romanized: michaahaa, michaaha, michahaa, michaah

अर्कालाई मिच्ने वा दबाउने स्वभाव भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अर्कालाई मिच्ने वा दबाउने स्वभाव भएको।
२.
भनेको कुरा नटेर्ने; हेपाहा; अटेरी।
३.
पेलाहा; ठेलाहा।
४.
चलनचाँजोको अतिक्रमण गर्ने।

सम्बन्धित शब्दहरू