पिसिनु
Romanized: pishinu, pisinu
पिस्ने काम गरिनु; पिसाइमा पारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [√ पिस्+इ+नु]
१.
पिस्ने काम गरिनु; पिसाइमा पारिनु।
२.
(अकर्मक क्रिया)
पिसाइमा पर्नु।