चिसिनु

Romanized: chisinu, chishinu, cishinu, cisinu

चिसो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [चिसो+इ+नु]

१.
चिसो हुनु।
२.
भिज्नु ।
३.
ओसिनु।
४.
सेलाउनु।

सम्बन्धित शब्दहरू