पीतचन्दन
Romanized: pitachandana, pitachandan, peetachandana, peetachandan
चन्दनका रूपमा प्रयोग गरिने पहेँलो किसिमको श्रीखण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चन्दनका रूपमा प्रयोग गरिने पहेँलो किसिमको श्रीखण्ड।
२.
चन्दनका रूपमा लगाइने माटो; गोपीचन्दन; रामतिलक।