पीयूष

Romanized: piyusha, piyush, piyus, peeyusha

सुधा; अमृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुधा; अमृत।
२.
बिहाएको सात दिनभित्रको गाईको दुध; सात दिनभित्रको लैनु गाईको बिगौते दुध।

सम्बन्धित शब्दहरू