प्रत्यूष
Romanized: pratyusha, pratyush, pratyus, pratyoosha
उज्यालो हुन लागेको अवस्था; झिसमिसे बेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्रति+उसस्]
1
उज्यालो हुन लागेको अवस्था; झिसमिसे बेला।