पुगौनी
Romanized: pugaunee, pugaunii, pugauni
चिठी, संवाद आदिलाई ठाउँमा पुर्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चिठी, संवाद आदिलाई ठाउँमा पुर्याउने काम।
२.
पर्याप्तता।
३.
पहुँच।
४.
मालमत्ताको ठाउँमा पौँचौनी।