पुङा

Romanized: pungaa, punga, pung, punaa

बल्छीको धागाको टुप्पामा बाँधिएको, पानीमा उत्रने काठबाट बनाइएको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अस.]

1
बल्छीको धागाको टुप्पामा बाँधिएको, पानीमा उत्रने काठबाट बनाइएको साधन।

सम्बन्धित शब्दहरू