पुच्छर लाग्नु
Romanized: puchchhara laagnu, puchchhara lagnu, puchchara laagnu, puchchara lagnu
अन्धानुकरण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अन्धानुकरण गर्नु।
२.
कसैको पछि लाग्नु।