पुजारी

Romanized: pujaari, pujaaree, pujaree, pujarii

देवताको पूजाआजा गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
देवताको पूजाआजा गर्ने व्यक्ति।
२.
जागिर वा देवस्वको आम्दानी खाएर जीवनयापनका निम्ति देवताको पूजा गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू