पुड्को
Romanized: pudko
उमेरअनुसार नबढेको; होचो कदको; उचाइ नभएको; बाउन्ने; बामपुड्के। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पुटक]
१.
उमेरअनुसार नबढेको; होचो कदको; उचाइ नभएको; बाउन्ने; बामपुड्के।
२.
डल्ले; गर्यो।