पुण्यकीर्ति

Romanized: punyakeerti, punyakiirti, punyakirti

पछिकाले सम्झँदा वा गाउँदा पुण्य प्राप्त हुने कीर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पछिकाले सम्झँदा वा गाउँदा पुण्य प्राप्त हुने कीर्ति।
२.
पुण्य दिन सक्ने कीर्ति भएको श्रेष्ठ पुरुष (राम, कृष्ण, बुद्ध आदि)।
३.
(विशेषण) पुण्य हुने कीर्ति भएको।

सम्बन्धित शब्दहरू