पुनर्निर्यात
Romanized: punarniryaata, punarniryaat, punarniryat, punarniryata
पुनर्निर्यातन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पुनर्निर्यातन।
२.
कुनै वस्तु देशबाट फेरि पनि निकासी गरिएको; कुनै वस्तु फेरि विदेश पठाइएको; पुनर्निर्यातित।