पुनर्निर्माण

Romanized: punarnirmaana, punarnirmaan, punarnirman, punarnirmana

बिग्रेको, भत्केको कुनै वस्तुलाई फेरि बनाउने काम; एकपल्ट निर्मित कुनै वस्तुको फेरि निर्माण गर्ने काम; फेरि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बिग्रेको, भत्केको कुनै वस्तुलाई फेरि बनाउने काम; एकपल्ट निर्मित कुनै वस्तुको फेरि निर्माण गर्ने काम; फेरि गरिएको निर्माण।

सम्बन्धित शब्दहरू