पुनर्नियुक्ति

Romanized: punarniyukti

कुनै सङ्घ, संस्थामा वा पद वा काममा नियुक्ति पाएको व्यक्तिको नियुक्तिको मिति सकिएपछि उसैलाई फेरि नियुक्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै सङ्घ, संस्थामा वा पद वा काममा नियुक्ति पाएको व्यक्तिको नियुक्तिको मिति सकिएपछि उसैलाई फेरि नियुक्त गर्ने काम।
२.
कुनै पद वा काममा पहिले कसैको नियुक्ति भएकोमा त्यसै पद वा काममा फेरि उसैलाई वा अरू कसैलाई नियुक्त गर्ने काम।

सम्बन्धित शब्दहरू