पुनस
Romanized: punas, punasha, punash, punasa
पूर्वजन्म; धर्म तथा पुराणअनुसार अघिल्लो जुनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पुनः]
१.
पूर्वजन्म; धर्म तथा पुराणअनुसार अघिल्लो जुनी।
२.
पूर्वजन्मका कर्मको फल; प्रारब्ध; भाग्य। (पुनसमा छैन भने केही पाइँदैन भन्ने कतिको धारणा छ तापनि वैज्ञानिक दृष्टिले यसलाई सत्य मानिएको छैन)।