पुरनी

Romanized: puranee, puranii, purani

पुरनी (puranee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पुरनी(१)

(नाम [संस्कृत सुपर्णी])
1.
लाम्चा पात, काला गोला फल र राता डाँठ हुने, आयुर्वेदमा रुचिकारक र पथ्य गुण बताइएको एक जातको अङ्गुर वा दाखजातिको लहरो; सुपर्णी; पलाशी; पुरुनी।

पुरनी(२)

(नाम [पुर्+नी])
१..
लुगामा धागोले भरिने बुट्टा।
२..
घरको भित्तामा कमेरो, रातो माटो, खोटो आदिले लेखेर बनाइने एक प्रकारको बुट्टा; भित्तिचित्र।

सम्बन्धित शब्दहरू