पुरन्ध्री
Romanized: purandhree, purandhrii, purandhri
पति र पुत्रवती नारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पति र पुत्रवती नारी।
२.
सम्भ्रान्त महिला।