रन्ध्र

Romanized: randhr, randhra

प्वाल; छिद्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्वाल; छिद्र।
२.
दोष; कलङ्क।
३.
नारीको जननेन्द्रिय; योनि।
४.
नौ अड्कलाई बुझाउने शब्द।

सम्बन्धित शब्दहरू