रन्धक
Romanized: randhak, randhaka
खानेकुरा पकाउने व्यक्ति; भान्से। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खानेकुरा पकाउने व्यक्ति; भान्से।
२.
हानिकारक व्यक्ति ।