रन्धन

Romanized: randhan, randhana

कुनै वस्तु पकाउने काम; राँध्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु पकाउने काम; राँध्ने काम।
२.
बरबादी; नाश।

सम्बन्धित शब्दहरू