पन्ध्र

Romanized: pandhr, pandhra

दश र पाँचको योगबाट बन्ने सङ्ख्या; चौधपछि आउने सङ्ख्या; १५-को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पञ्चदश]

१.
दश र पाँचको योगबाट बन्ने सङ्ख्या; चौधपछि आउने सङ्ख्या; १५-को अङ्क।
२.
(विशेषण) दश र पाँचका योगसङ्ख्याको; गन्तीका क्रममा चौधपछि आउने।

सम्बन्धित शब्दहरू