पपन्ध्र

Romanized: papandhr, papandhra

प्रत्येकको भागमा पन्ध्र पर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रत्येकको भागमा पन्ध्र पर्ने गरी।
२.
प्रत्येकको भागमा पन्ध्र पर्ने हिसाब।
३.
प्रत्येकको भागमा पन्ध्र पर्ने हिसाबको।

सम्बन्धित शब्दहरू