पुरपार

Romanized: purapaara, purapaar, purapar, purapara

माटो, ढुङ्गा आदिले खाल्टाखुल्टी भर्ने काम; खाल्टाखुल्टी पुर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पुर (द्वि.)]

१.
माटो, ढुङ्गा आदिले खाल्टाखुल्टी भर्ने काम; खाल्टाखुल्टी पुर्ने काम।
२.
कुनै वस्तुलाई जमिनभित्र गाडेर छोपछाप पार्ने काम; गाड्ने काम; गाडगुड; छोपछाप।

सम्बन्धित शब्दहरू