पुरस्कार
Romanized: puraskaara, puraskaar, puraskar, purashkaara
कुनै काम गर्ने व्यक्तिलाई सो काम गरेबापत प्रशंसास्वरूप दिइने इनाम; कुनै कठिन वा प्रशंसनीय काम गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै काम गर्ने व्यक्तिलाई सो काम गरेबापत प्रशंसास्वरूप दिइने इनाम; कुनै कठिन वा प्रशंसनीय काम गर्ने व्यक्तिलाई प्रोत्साहनका निम्ति दिइने पारितोषिक।
२.
राम्रो काम गर्ने व्यक्तिलाई गरिने आदर वा सम्मान।
३.
राम्रो काम गर्ने व्यक्तिलाई सम्मानित गर्न वा उसको सामाजिक प्रतिष्ठा बढाउन दिइने वस्तु।