पुरस्कर्ता
Romanized: puraskartaa, puraskart, purashkartaa, purashkarta
अगाडि ल्याउने वा प्रकाशमा ल्याउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पुरस्+कर्ता]
१.
अगाडि ल्याउने वा प्रकाशमा ल्याउने व्यक्ति।
२.
पुरस्कार दिने व्यक्ति।