पुराणइतिहास

Romanized: puraanaitihaasa, puraanaitihaas, puraanaitihasa, puranaitihaasa

देवता, असुर आदिको कथा पनि मिसिएको र केही तथ्यसमेत भएको कथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देवता, असुर आदिको कथा पनि मिसिएको र केही तथ्यसमेत भएको कथा।

सम्बन्धित शब्दहरू