पुरातन

Romanized: puraatana, puraatan, puratan, puratana

आदिकालको; अतीतको; प्राचीन; पुरानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आदिकालको; अतीतको; प्राचीन; पुरानो।
२.
(नाम) विष्णु।

सम्बन्धित शब्दहरू