पुरेधारो
Romanized: puredhaaro, puredharo
विवाह गर्ने कुरा निश्चित गरिएको दिनमा केटाको घरबाट केटीको घरमा पठाइने एक प्रकारको कोसेली रोटी। (यो चलन विशेष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पुऱ्याउ+√ घर]
1
विवाह गर्ने कुरा निश्चित गरिएको दिनमा केटाको घरबाट केटीको घरमा पठाइने एक प्रकारको कोसेली रोटी। (यो चलन विशेष गरी कालीकोट जिल्लाका मतवाली छेत्रीहरूमा बढी प्रचलित छ)।