पुरोधा
Romanized: purodhaa, purodh, purodha
अग्रणी; अगुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सं.<पुरस्+धस्]
१.
अग्रणी; अगुवा।
२.
पुरोहित।