पुर्चुणा
Romanized: purchunaa, purchuna, purchun, purcun
कसैलाई भारी बोक्दा वा फोहरी हुँदा होच्याएर भनिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पुरचौणी+आ]
१.
कसैलाई भारी बोक्दा वा फोहरी हुँदा होच्याएर भनिएको।
२.
बैतडी जिल्लाको पुर्चौडी क्षेत्रमा बसोबास गर्ने।