पुल्टुङ्बाजी
Romanized: pultungbaaji, pultungbaji, pultunbaaji, pultungbaajee
गुड्ने काम; बल्ड्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पुल्टुङ्+बाजी]
१.
गुड्ने काम; बल्ड्याङ।
२.
लगातार पल्टँदै लड्ने काम; पुल्टुङ खाने चाल; पल्टनबाजी।