पुष्पकाल
Romanized: pushpakaala, pushpakaal, pushpakala, puspakaala
वनस्पति आदिको फूल फुल्ने समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वनस्पति आदिको फूल फुल्ने समय।
२.
नारी जातिको नछुने हुने वा भएको समय; ऋतुकाल।