पुष्पदल
Romanized: pushpadala, pushpadal, puspadal, puspadala
फूलको पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पुष्प+दल]
१.
फूलको पत्र।
२.
फूलको बिउ; फूलको ब्याड।