पुष्पज

Romanized: pushpaja, pushpaj, puspaj, puspaja

फूलको रस वा अरक; रक्सी; अत्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
फूलको रस वा अरक; रक्सी; अत्तर।
२.
फूलबाट उत्पन्न (बास्ना, पराग)।

सम्बन्धित शब्दहरू