पुष्परज
Romanized: pushparaja, pushparaj, pusparaj, pusparaja
फूलभित्र हुने मकरन्दयुक्त सुगन्धी धुलो; फूलको केशरमा टाँसिएको पुष्परसले भिजेको, सुगन्धी धुलो; पराग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
फूलभित्र हुने मकरन्दयुक्त सुगन्धी धुलो; फूलको केशरमा टाँसिएको पुष्परसले भिजेको, सुगन्धी धुलो; पराग।