पुष्परस

Romanized: pushparasa, pushparas, pusparas, pushparasha

फूलको रस; मकरन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
फूलको रस; मकरन्द।
२.
फलको रस चुस्ने भमरो।

सम्बन्धित शब्दहरू