पुष्परथ
Romanized: pushparatha, pushparath, pusparath, pusparatha
विवाह, रथयात्रा, झाँकी वा अन्य विशेष पर्व आदिमा दुलहा, दुलही सम्मानित व्यक्ति वा कुनै देवमूर्ति राखेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विवाह, रथयात्रा, झाँकी वा अन्य विशेष पर्व आदिमा दुलहा, दुलही सम्मानित व्यक्ति वा कुनै देवमूर्ति राखेर हिँडाइने, फूल, ध्वजा, पताका आदिले सजिसजाउ पारिएको रथ, मोटर आदि; फूल आदिले सिँगारिएको यानविशेष।