पुष्पशय्या
Romanized: pushpashayyaa, pushpashayya, pushpasayyaa, puspashayyaa
बेलीचमेली आदि कोमल सुगन्धी फूल बिछ्याई बनाइएको शय्या; फूलको बिछ्यौना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बेलीचमेली आदि कोमल सुगन्धी फूल बिछ्याई बनाइएको शय्या; फूलको बिछ्यौना।